स्मार्टफोनलाई नै विस्थापित गर्ने गरी मेटाले ल्यायो नयाँ चस्मा, मूल्य १३ लाख रुपैयाँ

  काठमाडौं । वर्षौंदेखि मार्क जुकरबर्गले रियालिटी ल्याब्समा गरेको लगानीमाथि विभिन्न प्रश्न उठिरहेका थिए । हालै जुकरबर्गले स्मार्टफोनलाई विस्थापित गर्नसक्ने स्मार्ट चस्मा सार्वजनिक गरेर ती प्रश्नकर्ताहरूलाई ‍जवाफ दिएका छन् । ‘ओरियन’ नाम दिइएको यो स्मार्ट चस्मा हालै सम्पन्न ‘कनेक्ट मेटा २०२४’ ‍मा सार्वजनिक गरिएको हो । रियालिटी ल्याब्स मेटाको अनुसन्धान तथा विकास शाखा हो । विशेषगरी यहाँ भर्चुअल र अग्मेन्टेड रियालिटी (एआर/भीआर) प्रविधिहरूमा काम हुने गर्छ । यो चस्मा मेटाको वेयरेबल्स...

Sep 29, 2024 - 16:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register