ओलम्पियाडमा सहभागी हुन जाँदै थिए दाजु-बहिनी, पहिरोमा पुरिँदा आमासँगै सधैंका लागि अस्ताए

काठमाडौं । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै थिए, जुम्ल्याहा दाजुबहिनी दिपेश र दिपिका भट्टराई । पढाइमा उत्कृष्ट उनीहरूलाई विद्यालयले यस वर्ष एसईईमा ४ जीपीए ल्याउने दाबेदार विद्यार्थीका रूपमा हेरेको थियो । पढाइका अलावा उनीहरू हरेकजसो अतिरिक्त क्रियाकलापमा अब्बल थिए ।   केही समयअघि नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले आयोजना गरेको नेसनल एस्ट्रोनोमी ओलम्पियाड २०२४ मा अनलाइनमार्फत उनीहरूले सहभागिता जनाएका थिए । त्यसमा पनि उत्कृष्ट भएका दाजुबहिनी देशलाई प्रतिनिधित्व गर्दै तेस्रो...

Sep 29, 2024 - 17:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register