अनलाइनबाट बसको अग्रिम टिकट काटेका सेवाग्राहीलाई पैसा फिर्ता गर्दै प्लेटफर्म
काठमाडौं । अनलाइनबाट बसको अग्रिम टिकट काट्ने सेवाग्राहीले रकम फिर्ता पाउन थालेका छन् । अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण सवारी साधनको तालिका अस्तव्यस्त भएपछि सम्बन्धित प्लेटफर्मले यात्रुको टिकट रिफन्ड गरिदिन थालेका हुन् । सोमबार, मङ्गलबार र बुधबारसम्मको टिकट लिएका यात्रुले टिकट वापतको रकम फिर्ता पाएको अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवाका सीईओ पीआर खनालले बताए । “बाढी पहिरोले गर्दा सवारी साधन आउन जान समस्या भयो,” टेकपानासँग कुरा गर्दै खनालले भने, “बस उपलब्ध नहुने भएपछि हामी...
What's Your Reaction?