बाढीको मारमा परे विद्युतीय गाडी, मर्मतको लागि कुन कम्पनीको के छ योजना ?
काठमाडौं । गत शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा परेको अविरल झरी र त्यसको कारण आएको बाढीले विद्युतीय सवारी पनि प्रभावित भएका छन् । हात्तीवन, नख्खु, कुलेश्वरलगायतका क्षेत्रमा पार्किङ स्थलभित्रै बाढी पसेको र लामो समयसम्म त्यहीँ गाडी फस्दा समस्या देखिएको छ । ईभी बिक्रेताका अनुसार चाडपर्वको समयमा विद्युतीय गाडी लिएर उपत्यका बाहिर जानेको संख्या बढ्ने र सामान्य अवस्थामा पनि गाडी सर्भिसिङ र मर्मतको चाप बढी हुने हुँदा प्राकृतिक प्रकोपको कारण उत्पन्न परिस्थितिले थप चुनौती थपेको छ । सामान्यत: आधुनिक विद्युतीय सवारी...
What's Your Reaction?