एलन मस्कले स्वामित्वमा लिएपछि ७९ प्रतिशतले घट्यो एक्सको भ्यालु

काठमाडौं । एलन मस्कको स्वामित्वमा पुगेपछि एक्स (ट्वीटर)को मूल्य ओरालो लागिरहेको छ । लगानीकर्ता कम्पनी फाइडेलिटी ब्लु चिप ग्रोथ फन्डले हालै सार्वजनिक रिपोर्ट अनुसार कम्पनीको मूल्य मस्कले तिरेको भन्दा ७८.७ प्रतिशत कम रहेको छ ।  अप्रिल २०२२ मा मस्कले ४४ बिलियन डलरमा ट्वीटर खरिद गरेका थिए । त्यसबेला फाइडेलिटीले एक्समा १९.६६ मिलियन डलर लगानी गरी शयेर खरिद गरेको थियो । अहिले उक्त शेयरको मूल्य ५.५ मिलियन डलरमा खुम्चिएको उक्त रिपोर्टको दाबी छ ।  अर्थात् अहिले एक्सको भ्यालुएसन ९.४ अर्ब डलर रहेको छ । एक्स ...

Oct 1, 2024 - 12:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register