दुर्गा प्रसाईं धरौटीमा छुटे, समर्थकद्वारा भव्य स्वागत (तस्विरहरु)
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै प्रसाईं थुनामुक्त भएका हुन् । प्रसाईं थुनामुक्त भएसँगै प्रसाईंका समर्थकले उनलाई भव्य स्वागत गरेका छन् । प्रसाईं छुट्लगत्तै उनी आफ्ना समर्थकसहित माइतीघर मण्डला पुगेका थिए । त्यहाँ प्रसाईंले आफ्ना समर्थकलाई सम्बोधन गर्दै सबैलाई धन्यवाद […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै प्रसाईं थुनामुक्त भएका हुन् ।
प्रसाईं थुनामुक्त भएसँगै प्रसाईंका समर्थकले उनलाई भव्य स्वागत गरेका छन् ।
प्रसाईं छुट्लगत्तै उनी आफ्ना समर्थकसहित माइतीघर मण्डला पुगेका थिए । त्यहाँ प्रसाईंले आफ्ना समर्थकलाई सम्बोधन गर्दै सबैलाई धन्यवाद दिएका छन् ।
प्रसाईंलाई असोज ६ गते प्रहरीको साइबर ब्युरोको टोलीले साइबर अपराधमा पक्राउ गरेको थियो । तस्विरमा हेर्नुहोस् प्रसाईं थुनामुक्त भएसँगै समर्थकले गरेको भव्य स्वागतः
What's Your Reaction?