मेटाको सेयरमा उछाल, जुकरबर्ग बने विश्वकै तेस्रो धनी व्यक्ति

काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको ‘बिलिनियर्स इन्डेक्स’ अनुसार जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका हुन् ।  हाल जुकरबर्गकको कुल सम्पत्ति २ खर्ब १ अर्ब डलर पुगेको छ ।  योसँगै टेस्लाका सीईओ एलन मस्क, जेफ बेसोज र बर्नार्ड अर्नाल्ट मात्रै रहेको २ खर्ब डलर भन्दा धेरै सम्पत्ति […]

Oct 2, 2024 - 04:01
 0
मेटाको सेयरमा उछाल, जुकरबर्ग बने विश्वकै तेस्रो धनी व्यक्ति

काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको ‘बिलिनियर्स इन्डेक्स’ अनुसार जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका हुन् । 

हाल जुकरबर्गकको कुल सम्पत्ति २ खर्ब १ अर्ब डलर पुगेको छ । 

योसँगै टेस्लाका सीईओ एलन मस्क, जेफ बेसोजबर्नार्ड अर्नाल्ट मात्रै रहेको २ खर्ब डलर भन्दा धेरै सम्पत्ति भएका धनाढ्य व्यक्तिको सूचीमा मार्क जुकरबर्ग पनि ‘टु बिलियन डलर क्लब’मा समावेश भएका छन् । 

जुकरबर्गको सम्पत्ति वृद्धि हुनुमा मेटाको सेयर मूल्य बढ्नु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गत जनवरीको तुलनमा मेटाको सेयर मूल्य ६० प्रतिशत महँगो भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register