नागरिक लगानी कोष र आइएमईबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ । मंगलबार यहाँ आयोजित एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरे । आइएमईले प्रतिशेयर  एक सयका दरले १२ लाख ५० हजार छ सय ६७ कित्ताबापतको रु १२ करोड ५० लाख ६६ […]

Dec 17, 2024 - 14:27
 0
नागरिक लगानी कोष र आइएमईबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ । मंगलबार यहाँ आयोजित एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

आइएमईले प्रतिशेयर  एक सयका दरले १२ लाख ५० हजार छ सय ६७ कित्ताबापतको रु १२ करोड ५० लाख ६६ हजार सात सय बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो।

सम्झौताको अवधि छ महिनासम्म रहने कोषले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register