‘गभर्नर नियुक्ति छिटो होस्, धितोपत्र बोर्डका अध्यक्षको कमिसन काण्डबारे सरकारले जवाफ देओस्’- रामहरी खतिवडा 

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले गभर्नर नियुक्तिको माग गरेका हुन् ।  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाई भएको सन्दर्भमा खतिवडाले छिटोभन्दा छिटो राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकारसँग माग गरेका हुन् ।  त्यस्तै, उनले आईपीओ स्वीकृतिका […]

May 8, 2025 - 09:15
 0
‘गभर्नर नियुक्ति छिटो होस्, धितोपत्र बोर्डका अध्यक्षको कमिसन काण्डबारे सरकारले जवाफ देओस्’- रामहरी खतिवडा 

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले गभर्नर नियुक्तिको माग गरेका हुन् । 

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाई भएको सन्दर्भमा खतिवडाले छिटोभन्दा छिटो राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकारसँग माग गरेका हुन् । 

त्यस्तै, उनले आईपीओ स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन मागेको विषयमा बाहिर आएकोले सो विषयमा सरकारसँग जवाफ मागेका छन् । ‘धितोपत्र बोर्डको अध्यक्षको कमिसनको काण्ड बाहिर आएको छ । योबारे के हो ? सरकारले जवाफ दिनुपर्यो ।’, उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register