भारतमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह, यी हुन् आपतकालीन सम्पर्क नम्बर

काठमाडौँ । भारतमा रहेका नेपाली नागरिकलाई सचेत र सुरक्षित रहन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत-पाकिस्तानबिच बढ्दो तनावलाई मध्यनजर गर्दै राजदूतावासले यस्तो अनुरोध गरेको हो । राजदूतावासले भारत सरकारका आधिकारिक निकायहरूले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न पनि नेपाली नागरिकहरूलाई आग्रह गरेको छ । साथै, कुनै संकट उत्पन्न भएमा नजिकको सुरक्षित स्थान पहिचान गर्न तथा नेपाली राजदूतावास वा महावाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ । ...

May 9, 2025 - 15:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register