कक्षा १२ पछि के गर्ने ? आविष्कार केन्द्रले भोलि दिँदैछ अनलाइन करिअर काउन्सिलिङ

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि अनलाइन माध्यमबाट करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । केन्द्रका अध्यक्ष महावीर पुनले शनिबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । उनका अनुसार आइतबार (भोलि) साँझ ८ बजेदेखि सञ्चालन हुने यो अनलाइन कार्यक्रममा विद्यार्थीका साथै अभिभावकले पनि सहभागिता जनाउन सक्नेछन् ।   “+२ पछिको अध्ययन र भविष्यका बारेमा अन्योलमा रहेका विद्यार्थीलाई विभिन्न करियर विकल्पहरू प्रस्तुत गरी सही मार्गनिर्देशन दिने उद्देश्यले यो...

May 24, 2025 - 14:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register