सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । शुक्रबार तोलाको १ लाख ८८ हजार ५०० मा कारोबार भएको सुन आइतबार बढेर १ लाख ८८ हजार ८०० मा कारोबार भइरहेको छ । यस्तै, आज […]

Jun 1, 2025 - 09:49
 0
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

शुक्रबार तोलाको १ लाख ८८ हजार ५०० मा कारोबार भएको सुन आइतबार बढेर १ लाख ८८ हजार ८०० मा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोबार भइइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register