गान्धीको दुर्लभ तेलचित्र लन्डनमा लिलामी गरिँदै

लन्डन । भारतका स्वतन्त्रता सेनानी महात्मा गान्धीको दुर्लभ तेलचित्र (ओइल पेन्टिङ) अर्को महिना बेलायतको लन्डनमा लिलामीका लागि राखिने भएको छ । गान्धीको यो चित्र सन् १९३१ मा बेलायतमै बनाइएको थियो । यो चित्र बेलायती कलाकार क्लेयर लेइटनले बनाएका हुन् । गान्धीका धेरै चित्रहरू, रेखाचित्र विश्वभर फैलिएका छन् । लिलामी घर बोनह्याम्सका अनुसार यो चित्र ’एकमात्र […]

Jun 5, 2025 - 12:27
 0
गान्धीको दुर्लभ तेलचित्र लन्डनमा लिलामी गरिँदै

लन्डन । भारतका स्वतन्त्रता सेनानी महात्मा गान्धीको दुर्लभ तेलचित्र (ओइल पेन्टिङ) अर्को महिना बेलायतको लन्डनमा लिलामीका लागि राखिने भएको छ ।

गान्धीको यो चित्र सन् १९३१ मा बेलायतमै बनाइएको थियो ।

यो चित्र बेलायती कलाकार क्लेयर लेइटनले बनाएका हुन् ।

गान्धीका धेरै चित्रहरू, रेखाचित्र विश्वभर फैलिएका छन् ।

लिलामी घर बोनह्याम्सका अनुसार यो चित्र ’एकमात्र तेल चित्र हो, जसका लागि गान्धीले बसेर पोज दिएका थिए । –बीबीसी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register