प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि कांग्रेस र रास्वपाबीच कुरा मिलेन

काठमाडौं । प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको छलफल बिनानिष्कर्षमा टुंगिएको छ । दुई दलबीच कुरा नमिलेपछि बैठक विनानिष्कर्ष टुंगिएको हो । दुवै दलले आ–आफ्नो अडान नछोडेपछि छलफल बिनानिष्कर्ष टुंगिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नेपालभ्युजलाई जानकारी दिए ।

Jun 5, 2025 - 12:42
 0
प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि कांग्रेस र रास्वपाबीच कुरा मिलेन

काठमाडौं । प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको छलफल बिनानिष्कर्षमा टुंगिएको छ ।
दुई दलबीच कुरा नमिलेपछि बैठक विनानिष्कर्ष टुंगिएको हो ।

दुवै दलले आ–आफ्नो अडान नछोडेपछि छलफल बिनानिष्कर्ष टुंगिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नेपालभ्युजलाई जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register