विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधपछि बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । दिनभर दलहरुबीच छलफल भएपछि बसेको बैठकमा पनि विपक्षी दलले विरोध गरेका हुन् ।

Jun 5, 2025 - 12:57
 0
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलको अवरोधपछि बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

दिनभर दलहरुबीच छलफल भएपछि बसेको बैठकमा पनि विपक्षी दलले विरोध गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register