युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्विरहरू)

काठमाडौँ । अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौ गाडी र मोटसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले युएसएडका कार्यक्रमहरु बन्द हुँदा सो गाडी तथा मोटरसाइकल बन्दरगाहमा प्रतिगाडी प्रतिदिन एक सयका दरले बन्दरगाह राखिएको हो । नेपालमा युएसएडले स्वास्थ्य, शिक्षा लगायत विभिन्न राम्रो क्षेत्रमा काम गरेतापनि पछिल्लो […]

Jun 6, 2025 - 07:40
 0
युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्विरहरू)

काठमाडौँ । अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौ गाडी र मोटसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले युएसएडका कार्यक्रमहरु बन्द हुँदा सो गाडी तथा मोटरसाइकल बन्दरगाहमा प्रतिगाडी प्रतिदिन एक सयका दरले बन्दरगाह राखिएको हो ।

नेपालमा युएसएडले स्वास्थ्य, शिक्षा लगायत विभिन्न राम्रो क्षेत्रमा काम गरेतापनि पछिल्लो समय धर्म परिवर्तन, राजनीतिक दाउपेच लगायतका क्षेत्रमा पनि यस निकायले पैसा खर्च गरेको कुरा सार्वजनिक भएको थियो ।

अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्ष सहित राष्ट्रपति ट्रम्पले युएसएड बन्द गरेको हो । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register