ट्रम्पसँग झगडा गर्दा एकै रात साढे ४६ खर्बले घट्यो एलन मस्कको सम्पत्ति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सार्वजनिक विवादका कारण अर्बपति उद्यमी एलन मस्कको सम्पत्तिमा भारी गिरावट आएको छ । ट्रम्पसँगको ‘वाकयुद्ध’का कारण मस्कको विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको शेयरमा एकै रात भारी गिरावट आउँदा उनको सम्पत्ति ३३.९ अर्ब अमेरिकी डलर (४६ खर्ब ५७ अर्ब रुपैयाँ बढी) ले घटेको हो ।  ब्लुमबर्गका अनुसार बिहीबारअघि मस्कको सम्पत्ति ३६८.९ अर्ब डलर थियो । एकै रात उनको सम्पत्ति ३३.९ अर्ब डलरले घटेपछि अहिले ३३५ अर्ब डलर पुगेको छ ।  यस वर्षको सुरुदेखि हालसम्म उनको सम्पत्तिम...

Jun 6, 2025 - 08:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register