पठाओ राइडर बन्न ८० प्रतिशत अंकसहित परीक्षा पास हुनुपर्ने

  काठमाडौँ । राइड-हेलिङ प्लेटफर्म पठाओको राइडर बन्न ८० प्रतिशत अंकसहित अनिवार्य रूपमा आन्तरिक परीक्षा पास गर्नुपर्ने भएको छ । आफ्नो सेवालाई सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यका साथ कम्पनीले राइडरका लागि यस्तो प्रावधान लागु गरेको हो । यस अनुसार पठाओमा राइडर बन्न इच्छुक व्यक्तिले ब्लु बुक, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा तेस्रो पक्ष बीमा अनिवार्य पेस गर्नुपर्ने छ । यी कागजपत्र पेस गरिसकेपछि उनीहरूलाई अनलाइन कक्षामा सहभागी गराइन्छ, जहाँ ग्राहकसँग कसरी व्यवहार गर्ने, डिजिटल वालेट कसरी प्रयोग गर्ने, एपमा अर्डर कस...

Jun 10, 2025 - 13:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register