अरू एआईको पछि लाग्दा यूआईमा केन्द्रित भयो एप्पल, आईफोन १७ बिकाउने नयाँ तरिका

काठमाडौँ । एप्पलले आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लुडब्लुडीसी) को मुख्य कार्यक्रममा थुप्रै ठूला अपडेट सार्वजनिक गरेको छ । कार्यक्रमको दौरान कम्पनीले आफ्ना अपरेटिङ सिस्टममा आउन लागेको नयाँ आकर्षक डिजाइनका साथै आईफोन, आईप्याड, म्याक, एयरपड्स र अन्य डिभाइसहरूका लागि नयाँ फिचरहरू घोषणा गरेको छ । यसअघि नै चर्चामा आएका कतिपय फिचर कम्पनीले घोषणा गरेकै अनुरूप भएका छन् । खासगरी कम्पनीले आफ्नो सबै डिभाइसका अपरेटिङ सिस्टममा एकरूपता ल्याउन नाम परिवर्तन गर्ने जानकारी बाहिरिएको थियो । अन्ततः कम्पनीले सबै डिभाइसका अपरेटिङ सि...

Jun 10, 2025 - 15:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register