धितोपत्र बोर्डद्वारा नयाँ स्टकसम्बन्धी शिवाकोटीको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठिक अध्ययन समितिले नयाँ स्टक एक्सचेन्ज संचालन गर्न सकिने र नेप्सेको पुनर्संरचना पनि सँगै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको प्रतिवेदन सार्वजनिक गरेको छ । हालको पूँजी बजार विस्तार हुन नसकेको, नयाँ दलाल व्यवसायीको प्रवेश नहुँदा प्रतिस्पर्धात्मक वातावरण विकास नभएको, र नयाँ वित्तीय औजार नआउनुले बजारमा विविधिकरणको अभाव रहेको विश्लेषण गर्दै प्रतिवेदनले […]

Jun 10, 2025 - 15:57
 0
धितोपत्र बोर्डद्वारा नयाँ स्टकसम्बन्धी शिवाकोटीको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठिक अध्ययन समितिले नयाँ स्टक एक्सचेन्ज संचालन गर्न सकिने र नेप्सेको पुनर्संरचना पनि सँगै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको प्रतिवेदन सार्वजनिक गरेको छ । हालको पूँजी बजार विस्तार हुन नसकेको, नयाँ दलाल व्यवसायीको प्रवेश नहुँदा प्रतिस्पर्धात्मक वातावरण विकास नभएको, र नयाँ वित्तीय औजार नआउनुले बजारमा विविधिकरणको अभाव रहेको विश्लेषण गर्दै प्रतिवेदनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन सकिने उल्लेख गरिएको छ ।

नयाँ स्टक एक्स्चेन्जले देशव्यापी बजार विस्तार, वैकल्पिक वित्तीय स्रोतको पहुँच, म्युचुअल फन्ड र संगठित संस्थागत लगानीकर्तालाई प्रोत्साहन दिने अपेक्षा गर्दै प्रतिवेदनमा नेप्से पुनर्संरचनाकोसमेत माग गरिएको छ । प्रतिवेदनमा नेप्सेको भौतिक, प्राविधिक, व्यवस्थापकीय, वित्तीय र मानव स्रोत सुदृढीकरणसहित संरचनागत सुधार आवश्यक रहेको उल्लेख छ।

सो प्रतिवेदनले सीडीएससीको संरचनागत पुनरावलोकन आवश्यक रहेकोतर्फ पनि जोड दिएको छ ।  पूरा प्रतिवेदन हेर्नुहोस्

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register