धितोपत्र बोर्डका अध्यक्षका विषयमा प्रकाशित दुई समाचार हटाउन अदालतको आदेश !

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सम्बन्धी दुई मिडियामा प्रकाशित समाचार हटाउन दुई सञ्चारमाध्यमका नाममा आदेश दिएको छ । न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार विजमान्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित श्रेष्ठसँग सम्बन्धित समाचार अर्को पेशी सम्मका लागि हटाउन आदेश दिएको हो ।

Jun 10, 2025 - 16:03
 0
धितोपत्र बोर्डका अध्यक्षका विषयमा प्रकाशित दुई समाचार हटाउन अदालतको आदेश !
काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सम्बन्धी दुई मिडियामा प्रकाशित समाचार हटाउन दुई सञ्चारमाध्यमका नाममा आदेश दिएको छ ।
न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार विजमान्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित श्रेष्ठसँग सम्बन्धित समाचार अर्को पेशी सम्मका लागि हटाउन आदेश दिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register