‘जन्मदिनमा आत्मह*त्या गर्छु’ भन्दै टिकटकमा भिडिओ राख्ने चिनियाँ पर्यटकको सकुशल उद्धार

काठमाडौँ । ‘जन्मदिनको दिन आत्मह*त्या गर्छु’ भन्दै टिकटकमा भिडिओ राख्ने चिनियाँ पर्यटकलाई नेपाल प्रहरीले सोलुखुम्बु गोक्योबाट सकुशल उद्धार गरेको छ । करिब पाँच हजार मिटर उचाइमा रहेको गोक्यो ताल पुगेका ३६ वर्षीय चिनियाँ नागरिक छेई हुवाङले ११ जुनका दिन आत्महत्या गर्ने भन्दै टिकटकमा भिडिओ राखेको पाइएको प्रहरीले जनाएको छ । उक्त भिडिओ चीनमा रहेका उनका परिवारले देखेपछि चिनियाँ दूतावासमार्फत नेपाल प्रहरीलाई उद्धारका लागि अनुरोध गरिएको थियो । काठमाडौँस्थित पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपबाट खटिएको टोलीले ...

Jun 11, 2025 - 03:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register