आज सुनको कारोबार कतिमा हुदैँछ ? मूल्य बढ्यो

काठमाडौं । आज बुधबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ […]

Jun 11, 2025 - 06:26
 0
आज सुनको कारोबार कतिमा हुदैँछ ? मूल्य बढ्यो

काठमाडौं ।

आज बुधबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटबढ नभइ समान मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register