अब नेपालखबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार डिलिट गर्नु नपर्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमान्डु अनलाइनविरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन काठमाडौँ जिल्ला अदालतले खारेज गरिदिएको छ । जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको एकल इजलासले दुई दिनसम्म चलेको सुनुवाइपछि बिहीबार रिट निवेदन खारेज गर्ने आदेश दिएको हो । यो आदेशसँगै श्रेष्ठका विषयमा प्रकाशित समाचार सामग्री हटाउन अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश पनि निष्क्रिय भएको छ । अब दुवै सञ्चार माध्यमले ती समाचार हटाउनुपर्ने छैन । यसअघि आफ्नो विषयमा प्रकाशित समाचारलाई लिएर श्रेष्ठ...

Jun 19, 2025 - 13:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register