रोल्पाको थवाङ ५ का वडाध्यक्ष घर्तीमगरको निधन, गाउँपालिकामा शोक बिदा

रोल्पा । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित घर्तीमगरको निधनले गाउँपालिका तहमा गहिरो शोक छाएको छ। उनको निधनपछि थवाङ गाउँपालिकाले आज एक दिने शोक बिदा दिएको छ। गाउँपालिका र क्षेत्रका जनसमुदायले उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन्।

Jun 24, 2025 - 05:48
 0
रोल्पाको थवाङ ५ का वडाध्यक्ष घर्तीमगरको निधन, गाउँपालिकामा शोक बिदा

रोल्पा ।

रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित घर्तीमगरको निधनले गाउँपालिका तहमा गहिरो शोक छाएको छ।

उनको निधनपछि थवाङ गाउँपालिकाले आज एक दिने शोक बिदा दिएको छ। गाउँपालिका र क्षेत्रका जनसमुदायले उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register