भिजिट भिसा प्रकरणको छानबिनप्रति असन्तुष्टि, रास्वपा र राप्रपाको संसद् बहिष्कार

काठमाडौं । भिजिट भिसा प्रकरणमा गठित उच्चस्तरीय छानबिन समितिको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आजको संसद् बैठक पनि बहिष्कार गरेका छन्। दुबै दलले गठित समितिले लक्ष्यअनुरूप निष्कर्ष दिन नसक्ने दाबी गर्दै संसद्मा आफ्नो असन्तुष्टि राखेका थिए। समितिको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उनीहरूले संसद् बहिष्कारको निर्णय गरेका हुन्। रास्वपा र राप्रपाका सांसदहरूले […]

Jun 24, 2025 - 08:18
 0
भिजिट भिसा प्रकरणको छानबिनप्रति असन्तुष्टि, रास्वपा र राप्रपाको संसद् बहिष्कार

काठमाडौं ।

भिजिट भिसा प्रकरणमा गठित उच्चस्तरीय छानबिन समितिको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आजको संसद् बैठक पनि बहिष्कार गरेका छन्।

दुबै दलले गठित समितिले लक्ष्यअनुरूप निष्कर्ष दिन नसक्ने दाबी गर्दै संसद्मा आफ्नो असन्तुष्टि राखेका थिए। समितिको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उनीहरूले संसद् बहिष्कारको निर्णय गरेका हुन्।

रास्वपा र राप्रपाका सांसदहरूले छानबिन समितिमा पुनर्विचार गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्न थालेका हुन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register