उपनिर्वाचनको तयारीबीच निर्वाचन आयोगले भन्यो – मतदाता नामावलीमा नाम दर्ता गराउनू

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई दर्ता गराउन आग्रह गरेको छ । गत निर्वाचनमा निर्वाचित भएका विभिन्न तहका केही पदहरू रिक्त भएका कारण उपनिर्वाचन हुँदैछ । कात्तिक दोस्रो साता उपचुनाव गर्ने निर्वाचन आयोगको तयारी छ । तर, मिति घोषणा भने भइसकेको छैन । आयोगले यसैका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न […]

Jun 26, 2025 - 07:41
 0
उपनिर्वाचनको तयारीबीच निर्वाचन आयोगले भन्यो – मतदाता नामावलीमा नाम दर्ता गराउनू

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई दर्ता गराउन आग्रह गरेको छ ।

गत निर्वाचनमा निर्वाचित भएका विभिन्न तहका केही पदहरू रिक्त भएका कारण उपनिर्वाचन हुँदैछ । कात्तिक दोस्रो साता उपचुनाव गर्ने निर्वाचन आयोगको तयारी छ । तर, मिति घोषणा भने भइसकेको छैन ।

आयोगले यसैका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो ।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका लागि नाम दर्ता गर्न पाइने छैन भनेर जानकारीसमेत दिएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register