एसईई १ लाख ६७ हजार ५९७ जना परीक्षार्थी फेल

झापा, १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १ लाख ६७ हजार ५९७ जना परीक्षार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । बोर्डका अनुसार [...] The post एसईई १ लाख ६७ हजार ५९७ जना परीक्षार्थी फेल appeared first on Jhapa Online.

Jun 27, 2025 - 15:42
 0
एसईई १ लाख ६७ हजार ५९७ जना परीक्षार्थी फेल

झापा, १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १ लाख ६७ हजार ५९७ जना परीक्षार्थी फेल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् ।

बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । बोर्डका अनुसार उत्तीर्ण दर यो वर्ष ६१.८१ रहेको छ।

The post एसईई १ लाख ६७ हजार ५९७ जना परीक्षार्थी फेल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register