अन्तरिक्ष एजेन्सी नासालाई साइबर खतराबाट जोगाउने नेपाली इथिकल ह्याकरलाई सम्मान

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले आफ्नो वेबसाइटमा रहेको सुरक्षा कमजोरी पत्ता लगाइदिने दुई नेपाली इथिकल ह्याकरलाई सम्मान गरेको छ । सुनसरीका १७ वर्षीय अस्कर ओझा र विराटनगरका २३ वर्षीय आयुष पोखरेललाई नासाले बिहीबार ईमेलमार्फत कदर पत्र पठाएर उनीहरूको योगदानको प्रशंसा गरेको हो । उनीहरूले नासाको 'बगक्राउड भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्राम' मार्फत गत मे १४ मा नासाको वेबसाइटमा रहेको 'पी-थ्री' लेभलको मध्यम स्तरको कमजोरी पत्ता लगाएर रिपोर्ट गरेका थिए । अस्करले भने, “पहिला पत्ता लगाउँदा प...

Jun 28, 2025 - 05:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register