प्रतिनिधि सभामा जानकारी दिँदै प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने बारे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जाँदैछन्। शनिबार प्रतिनिधि सभामा जानकारी दिँदै उनले असार १४ गते साँझ कतार एयरवेजमार्फत दोहा हुँदै स्पेन जाने बताए। भ्रमण टोलीमा २१ जना रहनेछ। असार १५ गते स्पेन पुगेर दोस्रो दिन सेभिया जाने र त्यहाँ नागरिक समाजको कार्यक्रममा […]

Jun 28, 2025 - 08:05
 0
प्रतिनिधि सभामा जानकारी दिँदै प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने बारे

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जाँदैछन्।

शनिबार प्रतिनिधि सभामा जानकारी दिँदै उनले असार १४ गते साँझ कतार एयरवेजमार्फत दोहा हुँदै स्पेन जाने बताए। भ्रमण टोलीमा २१ जना रहनेछ।

असार १५ गते स्पेन पुगेर दोस्रो दिन सेभिया जाने र त्यहाँ नागरिक समाजको कार्यक्रममा सहभागी हुने छन्। स्पेनका प्रधानमन्त्री तथा नरेशसँग भेटघाट र स्वागत कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम तय गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register