राष्ट्रपति पौडेलको आह्वान : धान उत्पादन बढाएर आत्मनिर्भरता हासिल गरौं

काठमाडौं । राष्ट्रिय धान दिवस–२०८२ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सन्देश जारी गर्दै धान उत्पादन वृद्धि, आधुनिकीकरण र खाद्य सुरक्षाका लागि देशभित्रै श्रमशक्ति परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। उनले बढ्दो चामल आयातप्रति चिन्ता व्यक्त गर्दै बाँझो जमिनमा खेती गर्ने संस्कृति विकास गर्नुपर्ने बताए। धानखेतीलाई व्यवसायिक बनाउन र किसानको मनोबल बढाउन सरकारले सुविधा विस्तारमा ध्यान दिनुपर्ने […]

Jun 29, 2025 - 07:51
 0
राष्ट्रपति पौडेलको आह्वान : धान उत्पादन बढाएर आत्मनिर्भरता हासिल गरौं

काठमाडौं ।

राष्ट्रिय धान दिवस–२०८२ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सन्देश जारी गर्दै धान उत्पादन वृद्धि, आधुनिकीकरण र खाद्य सुरक्षाका लागि देशभित्रै श्रमशक्ति परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले बढ्दो चामल आयातप्रति चिन्ता व्यक्त गर्दै बाँझो जमिनमा खेती गर्ने संस्कृति विकास गर्नुपर्ने बताए। धानखेतीलाई व्यवसायिक बनाउन र किसानको मनोबल बढाउन सरकारले सुविधा विस्तारमा ध्यान दिनुपर्ने पनि उनले उल्लेख गरे।

साथै, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार, किसान तथा सरोकारवाला सबैलाई सचेत रहन आग्रह गर्दै, धानबालीको विविधिकरण तथा उत्पादकत्व वृद्धि आजको आवश्यकता भएको बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register