नेष्डो समृद्ध लघुवित्तको सिइओमा आचार्य नियुक्त 

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक कुमार आचार्य नियुक्त भएका छन् ।  असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।   उनलाई आगामी साउन १९ गतेदेखि लागू हुनेगरि सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ । 

Jun 30, 2025 - 09:50
 0
नेष्डो समृद्ध लघुवित्तको सिइओमा आचार्य नियुक्त 

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक कुमार आचार्य नियुक्त भएका छन् । 

असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई आगामी साउन १९ गतेदेखि लागू हुनेगरि सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register