आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडौँ । आर्थिक विधेयक, २०८२ राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव पेस गरेका थिए । उक्त प्रस्ताव राष्ट्रिय सभामा बहुमतले पारित गरेको हो । आर्थिक […]

Jul 4, 2025 - 10:49
 0
आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडौँ । आर्थिक विधेयक, २०८२ राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव राष्ट्रिय सभामा बहुमतले पारित गरेको हो । आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register