मेलम्ची क्षेत्रमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । सिन्धुपाल्चोकको धाप, गोब्रे र मनेखार्क वर्षामापन केन्द्रमा बुधबार बिहान मध्यम वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मेलम्ची र इन्द्रावती नदीमा पानीको बहाव बढ्ने सम्भावना भएकाले मेलम्ची बजारसहित तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Jul 9, 2025 - 01:30
 0
मेलम्ची क्षेत्रमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ ।

सिन्धुपाल्चोकको धाप, गोब्रे र मनेखार्क वर्षामापन केन्द्रमा बुधबार बिहान मध्यम वर्षा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मेलम्ची र इन्द्रावती नदीमा पानीको बहाव बढ्ने सम्भावना भएकाले मेलम्ची बजारसहित तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register