दिल्लीमा भूकम्पको धक्का

काठमाडौं । भारतको राजधानी दिल्लीमा भूकम्पको झट्का महसुस भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ९:०४ बजे ४.४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले जनाएको छ । लगभग ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एनसीएसका अनुसार “भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो । यसको गहिराई […]

Jul 10, 2025 - 05:48
 0
दिल्लीमा भूकम्पको धक्का

काठमाडौं । भारतको राजधानी दिल्लीमा भूकम्पको झट्का महसुस भएको छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान ९:०४ बजे ४.४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले जनाएको छ ।

लगभग ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एनसीएसका अनुसार “भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो । यसको गहिराई जमिनबाट लगभग दस किलोमिटर गहिराइमा थियो ।”

दिल्ली-एनसीआर भूकम्पीय जोखिम क्षेत्र मानिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register