दिल्लीमा विहानै ४.४ म्याग्निच्युडको भूकम्प, त्रास फैलियो

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समय अनुसार बिहान ५:३६ बजे महसूस गरिएको भूकम्पको धक्का दिल्ली, नोएडा, गुरुग्राम लगायतका क्षेत्रमा महशुस गरिएको हो। भूकम्पको समय छोटो भए पनि मानिसहरू डरले घरबाहिर निस्कन बाध्य भएका थिए। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर आएको छैन। स्थानीय सरकारले सतर्क […]

Jul 10, 2025 - 06:01
 0
दिल्लीमा विहानै ४.४ म्याग्निच्युडको भूकम्प, त्रास फैलियो

काठमाडौं ।

भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समय अनुसार बिहान ५:३६ बजे महसूस गरिएको भूकम्पको धक्का दिल्ली, नोएडा, गुरुग्राम लगायतका क्षेत्रमा महशुस गरिएको हो।

भूकम्पको समय छोटो भए पनि मानिसहरू डरले घरबाहिर निस्कन बाध्य भएका थिए। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर आएको छैन। स्थानीय सरकारले सतर्क रहन अनुरोध गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register