चाबीले नकेरिने, खस्दा हत्तपत्त नफुट्ने, आईपी६५ रेटिङ पाएको नयाँ फोन ओप्पो ए ५ नेपाली बजारमा

काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले आज नेपालमा आफ्नो नयाँ ए-सिरिज स्मार्टफोन ओप्पो ए ५ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो फोन १० जुलाई, २०२५ देखि नेपालभरका पसलहरूमा उपलब्ध हुनेछ ।  ओप्पो ए ५ लाई एक बलियो डिजाइन भएको फोनको रूपमा प्रस्तुत गरिएको छ, जसले भरपर्दो टिकाउपन प्रदान गर्ने बताइएको छ । ओप्पो ए ५ ले पानी र धुलो प्रतिरोधका लागि आईपी ६५ रेटिङ प्राप्त गरेको छ ।  यसको सिलबन्द डिजाइनले बालुवा, फोहोर जस्ता कणहरूलाई डिभाइसमा प्रवेश गर्नबाट रोक्छ । जसले यसलाई घर बाहिरका कामहरू, निर्माण स्थल...

Jul 10, 2025 - 09:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register