यसरी मनाइयो २१२औं भानु जयन्ती… (तस्विरहरू)

काठमाडौँ । आज आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइएको छ । नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्तको जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो । सोही अवसरमा आज भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानको प्राङ्गणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Jul 13, 2025 - 07:37
 0
यसरी मनाइयो २१२औं भानु जयन्ती… (तस्विरहरू)

काठमाडौँ । आज आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइएको छ ।

नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्तको जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

सोही अवसरमा आज भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानको प्राङ्गणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register