बीमा सर्भर दिनहुँ ‘डाउन’ हुँदा वीर अस्पतालका बिरामीलाई सास्ती

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको सर्भरमा बारम्बार समस्या आउँदा देशकै जेठो अस्पताल, वीर अस्पतालमा उपचारका लागि पुगेका सेवाग्राहीले चरम सास्ती व्यहोर्नु परेको छ । सर्भर ‘डाउन’ हुने र चलेको समयमा पनि अत्यन्तै सुस्त हुँदा टिकट काट्नेदेखि औषधि लिनेसम्मका काममा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको बिरामीहरूले गुनासो गरेका छन् । बिहानैदेखि लाइनमा बसेका काभ्रे तेमालका ६५ वर्षीय प्रेम बहादुर तामाङले आक्रोश पोख्दै भने, “बिहान ७ बजे गाडी चढेर उपचार गर्न आइयो । यहाँ टिकट काट्ने लाइनमै दुई घण्टा बित्यो । बल्ल पालो ...

Jul 13, 2025 - 10:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register