आज तीन संसदीय समितिको बैठक, तीन विधेयकमाथि छलफल

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छन्। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ, जसमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। त्यसैगरी, दिउँसो १ बजे नै विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी सैद्धान्तिक छलफल हुनेछ। यसअघि बिहान सवा १ बजे सार्वजनिक […]

Jul 17, 2025 - 06:41
 0
आज तीन संसदीय समितिको बैठक, तीन विधेयकमाथि छलफल

काठमाडौँ ।

आज तीन वटा संसदीय समितिको बैठक बस्दै छन्। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ, जसमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

त्यसैगरी, दिउँसो १ बजे नै विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी सैद्धान्तिक छलफल हुनेछ।

यसअघि बिहान सवा १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बसेर राष्ट्रिय निकुञ्जसम्बन्धी नीतिगत समस्याबारेको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गर्ने कार्यक्रम रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register