सांसद‌को ‘चुम्बन’ भिडिओ फेसबुकमा राखेपछि ज्ञानेन्द्र शाहीका सचिवालय सदस्यमाथि साइबर अपराधको मुद्दा

काठमाडौँ । माओवादीकी एक महिला सांसदको 'चुम्बन' गरेको फोटो/भिडिओ फेसबुकमा राखेपछि राप्रपाका युवा नेतामाथि साइबर अपराधको मुद्दा परेको छ । साइबर ब्युरोले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपा युवा नेता रमेशबहादुर बागविरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधको मुद्दा दायर गरेको हो । यसअघि गएको २० असारमा ती सांसदले आफ्नो व्यक्तिगत फोटो, भिडिओको साथमा जथाभाबी लेखेर पोस्ट गरी चरित्रहत्या गर्ने लगायतका कार्य गरेको भन्दै ब्युरोमा उजुरी दिएकी थिइन् । त्यसको दुई दिनपछि पक्राउ परेका बागमाथि ब्यु...

Jul 17, 2025 - 09:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register