नेपाल टेलिकमलाई प्राधिकरणले दियो थप फ्रिक्वेन्सी, अब सुध्रिएला त सेवाको गुणस्तर ?

काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई थप फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरणको केही दिनअघिको बोर्ड बैठकले कम्पनीलाई ९०० मेगाहर्ज ब्यान्डमा थप फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो । प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालका अनुसार टेलिकमले प्राप्त थप फ्रिक्वेन्सी नयाँ आर्थिक वर्ष २०८२/०८३ को सुरुवात १ साउनदेखि प्रयोग गर्न पाउनेछ । कम्पनीलाई ९०० मेगाहर्ज ब्यान्डमा ०.४x२ मेगाहर्ज (पेयर्ड) अर्थात् ०.८ मेगाहर्ज (अनपेयर्ड) फ्रिक्वेन्सी दिइएको उनले बता...

Jul 17, 2025 - 12:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register