शैक्षिक हडतालका कारण निजी विद्यालयहरू बन्द

झापा, २ असार । नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज काठमाडौंसहित विभिन्न जिल्लाका निजी विद्यालयहरू बन्द भएका छन्। शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने, र शिक्षामा भइरहेको निजीकरण अन्त्य गर्नुपर्ने मागसहित संगठनले एक दिनको शैक्षिक हडतालको घोषणा गरेको हो। [...] The post शैक्षिक हडतालका कारण निजी विद्यालयहरू बन्द appeared first on Jhapa Online.

Jul 18, 2025 - 04:13
 0
शैक्षिक हडतालका कारण निजी विद्यालयहरू बन्द

झापा, २ असार । नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज काठमाडौंसहित विभिन्न जिल्लाका निजी विद्यालयहरू बन्द भएका छन्।

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने, र शिक्षामा भइरहेको निजीकरण अन्त्य गर्नुपर्ने मागसहित संगठनले एक दिनको शैक्षिक हडतालको घोषणा गरेको हो।

हडतालको जानकारी बिहीबार बेलुका नै काठमाडौंका कतिपय निजी विद्यालयहरूले अभिभावकहरूलाई एसएमएसमार्फत पठाएका थिए। राजधानी बाहिरका जिल्लाहरूमा पनि सरकारी तथा निजी विद्यालयहरू बन्द रहेको जनाइएको छ।

The post शैक्षिक हडतालका कारण निजी विद्यालयहरू बन्द appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register