लिपमोटरको नयाँ विद्युतीय गाडी ‘बी१०’ नेपाल आउँदै, नाइमा अटो शोमा सार्वजनिक हुने

काठमाडौँ । विद्युतीय गाडी ‘लिपमोटर बी१०’ नेपाल भित्रिने भएको छ । साङ्ग्रिला मोटर्स प्रालिले उक्त कार चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको जनाएको छ । यो गाडी आगामी २१-२५ साउनसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा अटो शो’मा सार्वजनिक गरिनेछ । गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले लिपमोटर गाडीको आधिकारिक आयातकर्ताको जिम्मेवारी सन् २०२४ देखि लिएको हो । यसअघि कम्पनीले सन् २०१७ देखि प्युजो र २०२१ देखि सिट्रोन गाडीहरू आयात गर्दै आएको छ ।  साङ्ग्रिला मोटर्सका निर्देशक ...

Jul 18, 2025 - 05:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register