अध्ययन बिदा गुज्रिँदा पनि विदेशबाट फर्किएनन् टेलिकमका ६ कर्मचारी, ३० दिनमा हाजिर नभए कारबाही

काठमाडौँ । तीन वर्षे अध्ययन बिदा स्वीकृत गराएर विदेश पुगेका ६ वरिष्ठ इन्जिनियरहरूलाई नेपाल टेलिकमले ३० दिनभित्र हाजिर हुन आउन निर्देशन दिएको छ । स्वीकृत अध्ययन बिदा समाप्त भइसकेपछि फर्किनुको साटो विदेशमा रहेका कर्मचारीहरूले थप बिदा स्वीकृतिका लागि निवेदन दिएका थिए ।  तर, टेलिकमले थप अध्ययन बिदा स्वीकृत गर्नुको औचित्य नदेखिएको भन्दै निवेदन अस्वीकृत गरिदिएको छ । थप अध्ययन बिदा अस्वीकृत गर्दै कम्पनीले शुक्रबार सूचना जारी गरेको हो । जसमा ६ जना कर्मचारीहरूलाई ३० दिनभित्र सम्पर्कमा आएर हाजिर हुन भनिएको छ । सम्पर्कमा ...

Jul 18, 2025 - 06:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register