१६ औं वर्षमा लाग्यो क्लासिक टेक, ‘जतिमा चाहियो, त्यतिमा पाइयो’ अफर सार्वजनिक

  काठमाडौँ । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक आफ्नो स्थापनाको १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा स्थापना भएको कम्पनीले ७४ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । क्लासिक टेकले एफटीटीएच (फाइबर टु द होम) र वायरलेस प्रविधिमार्फत इन्टरनेट तथा आईपीटीभी सेवा दिँदै आएको छ । देशभर १०४ शाखा कार्यालय रहेको क्लासिक टेकमा आफ्नै डेटा सर्भर, आईपीभी सिक्स इन्टरनेट, वाईफाई सिक्स राउटर र कन्टेन्ट डेलिभरी नेटवर्कजस्ता सुविधा छन् । ग्राहक सेवालाई प्राथमिकतामा राख्दै ३६५ दिन २४ घ...

Jul 19, 2025 - 04:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register