प्राइम कलेज र स्विभ्ट टेक्नोलोजीबिच सहकार्य, विद्यार्थीले ‘रियल-वर्ल्ड’ एक्सपोजर पाउने

काठमाडौँ । प्राइम कलेज र सूचना प्रविधि कम्पनी स्विभ्ट टेक्नोलोजी प्रालिबिच विद्यार्थीहरूलाई आईटी उद्योगमा वास्तविक कार्य अनुभव प्रदान गर्ने उद्देश्यले एक रणनीतिक साझेदारी सम्झौता भएको छ । विद्यार्थीको प्राविधिक सीप विकास र वृत्ति विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने लक्ष्यसहित यस सहकार्य सुरु भएको हो । कलेजको प्राइम करिअर सेन्टरको पहलमा भएको उक्त सम्झौतामा कलेजका करिअर सर्भिस निर्देशक अमित स्थापित र स्विभ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक सुवास शाहीले हस्ताक्षर गरे । कार्यक्रममा स्विभ्टका प्रमुख वित्तीय अधिक...

Jul 19, 2025 - 17:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register