अनलाइन प्रणालीमार्फत ४ अर्बभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता

काठमाडौँ । गत वैशाखदेखि उद्योग विभागले सुरु गरेको अनलाइनमा आधारित स्वचालित प्रणालीमार्फत चार अर्ब बढी लगानीको वैदेशिक प्रतिबद्धता प्राप्त भएको छ । विभागको तथ्याङ्क अनुसार अनलाइन सेवा सुरु भएदेखि हालसम्म उक्त प्रणालीबाट चार अर्ब ६१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको । आर्थिक वर्ष २०८१/८२ मा ८४० वटा परियोजनामार्फत करिब ६४ अर्ब ९६ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन अर्ब रुपैयाँ बढी हो। आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपैयाँ र २०...

Jul 20, 2025 - 02:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register