हुम्लाको झापुकुनामा किराना पसलमा आगलागी

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–४ झापुकुनामा रहेको मानदेव शाहीको किराना पसलमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा पसलका सामग्री, स्टेशनरी, कपडा लगायतका सामान जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ। आगो नियन्त्रणमा ल्याउन स्थानीयवासी र सर्केगाड प्रहरीको टोली खटिएको थियो।

Jul 20, 2025 - 04:50
 0
हुम्लाको झापुकुनामा किराना पसलमा आगलागी

हुम्ला ।

हुम्लाको सर्केगाड गाउँपालिका–४ झापुकुनामा रहेको मानदेव शाहीको किराना पसलमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा पसलका सामग्री, स्टेशनरी, कपडा लगायतका सामान जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ। आगो नियन्त्रणमा ल्याउन स्थानीयवासी र सर्केगाड प्रहरीको टोली खटिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register