Breaking: पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जाने, हस्ताक्षर भर्खरै !

काठमाडौँ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जाने भएका छन् । भर्खरै पोखरास्थित ल्याण्डमार्क होटलमा दुई संस्था मर्जरमा जाने विषयमा एमओयु भएको छ । अर्थ सरोकारलाई प्राप्त जानकारी अनुसार सो मर्जर १:१ स्वाप रेसियोमा हुनेछ । मर्जरको एमओयु भएको जानकारी केहि समयभित्रै नेप्सेमा जाँदैछ । आजबाटै दुवै फाइनान्सको कारोबार रोक्का हुनेछ ।

Jul 20, 2025 - 04:56
 0
Breaking: पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जाने, हस्ताक्षर भर्खरै !

काठमाडौँ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जाने भएका छन् । भर्खरै पोखरास्थित ल्याण्डमार्क होटलमा दुई संस्था मर्जरमा जाने विषयमा एमओयु भएको छ ।

अर्थ सरोकारलाई प्राप्त जानकारी अनुसार सो मर्जर १:१ स्वाप रेसियोमा हुनेछ । मर्जरको एमओयु भएको जानकारी केहि समयभित्रै नेप्सेमा जाँदैछ । आजबाटै दुवै फाइनान्सको कारोबार रोक्का हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register